रुखबाट लडेर १० वर्षीय बालकको मृत्यु

गोरखा – धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए …

धादिङमा कार दुर्घटना , चालकको मृत्यु

गजुरी गाउँपालिका–६, जहरे खेतमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरे खेतमा टिपर र कार एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा …

झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन …

चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः२५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल …

करेन्ट लागेर दुईको मृत्यु

सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए उनी घरमा जडान गरिएको टिभीको …

स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले …

दाउन्नेको बाँसखोलामा बस खस्दा ४ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौ। काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । बस आज विहान साढे ५ बजेको समयमा …

टिपरको ठक्करबाट एक सेनाको मृत्यु

टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते …

झापामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।  बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल …

मकवानपुरको भीमफेदीमा लोडर पल्टिदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका वडा नम्वर–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ । हेटौंडा सिमेन्टको खानीतर्फ जाने …