बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, ४४ जना घाइते तथा २४ जना बेपत्ता (सुचिसहित)

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका …

बैतडीमा जीप दुर्घटना २ जनाको मृत्यु, १० जना घाइते

  बैतडी । बैतडीमा जीप दुर्घटना हुदा २ जनाका मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो। उक्त …

बाढी, पहिरो र डुबानमा परी डोटीका ४ सहित ३४ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परी डोटीका ४ सहित ३४ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको हो। अन्य २४ बेपत्ता रहेका …

सिन्धुलीमा वर्षातका कारण २ जनाको मृत्यु

सिन्धुली । जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ। एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो। वर्षाका कारण कमलामाई नगरपालिका वडा नम्बर ८ पहिरेस्थित रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु …

कमला नदीमा पानीको बहाव बढ्यो, सचेत रहन आग्रह

लहान ।अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत …

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन …

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी …

रुपन्देहीमा कार दुर्घटना हुँदा काँग्रेस नेताका भाइको मृत्यु

मंगलबार रुपन्देहीमा र दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीका डा.शंकर भण्डारी रहेका छन् । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो । प्रहरीका …

रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना २८ जना घाइते

दाङ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी …

काभ्रेमा निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना

काभ्रे। काभ्रेमा निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना भएको छ । सोमबार काभ्रे वरपिपल राम्चे देखी निर्माण सामाग्री लिएर फर्कने क्रममा पाँचखाल नगरपालिका वडा नं ११ मा बा ३ ख ८३८१ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना भएको हो। दिउँसो करिब …