दुई हप्ता बित्दा पनि खुलेन सडक

 पहिराेले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हँुदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते …

कर्णाली राजमार्गमा पहिरो जाँदा अवरुद्ध

मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताउनुभयो । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको …

अझै बनेन झोलुङ्गे पुल, व्याँसीलाई महाकालीमा तुइनमा ताङ्लोकै भर

दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।  नेकपा (एमाले) …

१३ दिनपछि सञ्चालनमा आएको बेनी जोमसोम आज फेरि बन्द

बेनी।हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएकोमा गतरातीको वर्षाले गर्दा पुनः सडक अबरुद्ध भएको जिल्ला प्रहरी …

नेपालटारमा आगलागी, ४४ लाखको क्षति

इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट …

बस पल्टिँदा एकको मृत्यु,एक दर्जन यात्रु घाइते

लहान।सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ …

बाढीपहिराले सडक अवरुद्ध।

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको …

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना …

टिपरको ठक्करले साइकलयात्रीको घटनास्थलमै मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्ड अन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ …

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टदा चालकको मृत्यु

चितवन । भरतपुर महानगरपलिका खत्रौलीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टदा चालकको मृत्यु भएको छ ।  सोमबार  बिहान ११:४५ बजे चितवन भरतपुर २६ स्थित खत्रौलीमा रमेश सुबेदीको खेतमा रोपाईको लागि खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टदा ट्रयाक्टरले च्यापी चालकको मृत्यु भएको जिल्ला …