तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । भरतपुर महानगरपलिका खत्रौलीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टदा चालकको मृत्यु भएको छ । 

सोमबार  बिहान ११:४५ बजे चितवन भरतपुर २६ स्थित खत्रौलीमा रमेश सुबेदीको खेतमा रोपाईको लागि खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टदा ट्रयाक्टरले च्यापी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानिय लोक प्रसाद पौडेलको वन टेष्ट ट्याक्टर खेतमा जोतिरहेको अबस्थामा पल्टीन जाँदा सोही ट्याक्टरको चालक बर्ष ४६ को टिकाराम न्यौपानेलाई ट्याक्टरले च्याँपेको खबर पाउनसाथ  ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट खटिएको  प्रहरी टोली र JCB को सहायताबाट बाहिर निकाल्दा चालकको मृत्यु भई सकेकोले घटनास्थल मुचुल्का गरी पोस्टमाटमका लागी जिल्ला अस्पताल भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …