तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि ३१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दीलिपकुमार गिरीले दिनुभएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत दाउन्नेमा यात्रु बहाक बस अयिन्त्रित हुँदा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको हो । 

बुटवलबाट नारायणगढतर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट भिरमा खसेको गिरीले जानकारी दिनुभयो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश मल्ल सहितको टोलि, दाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले उद्दार गरेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …