कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका …

आज यी ठाउँहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले  देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं  २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी …

एमाले विवाद- ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि माधव पक्षले गर्यो अखिल फोर्सको गठन

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै विद्यार्थी संगठनले युथ फोर्स गठनको घोषणा गरेका हुन् । तपेन्द्रजंग …

घुस लिएको अभियोगमा हवल्दारसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार …

जातीय विभेद प्रकरण : कृष्णगोपालमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश[ [आदेशसहित]

सर्वोच्च अदालतले रुपा सुनार प्रकणमा पच्चीस दिनभित्र निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । बिहीबार प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बिहीबार उक्त घटनाको अनुसन्धान गर्न आदेश जारी गरेको हो । संचारकर्मी रुपा सुनारले घरभाडामा नपाएको …

देउवा सरकारले म्याद थप गरेका दुई आयोग कुनकुन हुन् ?

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई आयोगको म्याद थप गरेको छ । सिंहदरबारमा हिजो  बसेको मन्त्रिपरिषदको बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो …

ओलीले बोलाएको स्थायी कमिटीको बैठकमा माधव पक्ष सहभागी होला ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । पार्टीभित्र विवाद चलिरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् । आजको स्थायी कमिटीको बैठकमा यता …

बाढीपहिरो पीडितलाई राहतमा सहजीकरण गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपत्का घटनाबाट भएको जनधनको क्षतिका तथ्याङ्क सङ्कलन तथा बाढीपहिरो पीडितलाई राहत कार्यमा सहयोग गर्न सक्रियता देखाएको छ । बाढी, पहिरो पीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले कांग्रेसले हालै गठन गरेको ‘बाढी …

अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने मागगर्दै योथ काङ्ग्रेसद्वारा गृहमन्त्री खाणलाई ज्ञापनपत्र

काठमान्डौ ।योथ काङ्ग्रेसले नेपालको संस्थाले गृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला प्रशासनले लगाएको अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने सन्दर्भमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ । बिहीवार बुझाएको ध्यानाकर्षणपत्रमा नेपाली जनताको दशकौंको संघर्ष र बलिदानीको नतिजा स्वरुप लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई …

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।      नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । …