विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरेर बाँकी रहेको रकम विभिन्न संस्थाहरुलाई वितरण गरिएको छ । हिजो शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरिएको हो । उनको उपचार गर्नको लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु …
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । अहिले हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेश का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज …
जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने निर्णय सँगै महत्वपूर्ण मन्त्रालयको डिमाण्ड गरेको छ । सरकारमा सहभागी हुन जसपाले ७ मन्त्री र १ राज्य गरी ८ जना मन्त्रीको दाबी गरेको छ। माधव नेपाल पक्ष नआएको अवस्थामा ३ दलले ८-८ मन्त्री बनाउनुपर्ने र …
काठमाडौँ । अदालतद्वारा पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्। आजको संसद बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश …
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने तयारी गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद …
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको २०२१ – २०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा हुन लागेको निर्वाचनमा सदस्य पदको लागी एड्मन्टन क्षेत्रवाट कृष्ण रेग्मीले उम्मेदवारी दिने भएका छन्। रेग्मीले शनिवार सामाजीक संजालमा लेख्दै नेतृत्वको दाबी गर्ने बताएका हुन् …
काठमाडौँ ।पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट १३ सय १० र एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १० हजार …
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण …
काठमाडौँ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो ।
पुर्वमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य महेन्द्र यादवले देशका सबै नागरिकहरुलाई लाभान्वित गराउने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमहरु लागू गर्न प्रधानमन्त्री शेरबहादुर देउवासङ्ग पहल भइरहेको बताएका छन् । आगामी निर्वाचनमा काङ्ग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउन एउटा जिम्मेवारीका साथ युवाहरुलाई लक्षित …