तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पुर्वमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य महेन्द्र यादवले देशका सबै नागरिकहरुलाई लाभान्वित गराउने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमहरु लागू गर्न प्रधानमन्त्री शेरबहादुर देउवासङ्ग पहल भइरहेको बताएका छन् ।

आगामी निर्वाचनमा काङ्ग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउन एउटा जिम्मेवारीका साथ युवाहरुलाई लक्षित गरेर विभिन्न खाले रोजगारका कार्यक्रमहरु सिर्जना गर्नका लागि उनले पार्टीका नेताहरुसङ्ग छलफल गरिरहेका छन् ।

अहिले एकातर्फ संविधान कार्यान्वयन गर्न तथा अर्कोतर्फ महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनका लागि काङ्ग्रेससङ्ग ठुलो चुनौती रहेको उल्लेख गर्दै उनले यस्तो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी आफूहरुले नै लिनुपर्ने कुरा उनले अघि सारेका छन् ।

विगतको ओली सरकार भ्रस्टाचारमा लिप्त भएको कारण देशलाई राम्रो दिशातर्फ मोड्न नसकेको उनको आरोप छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …