देउवाले मत पाएपछि नेपालले भने- प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । देउवाले विश्वासको मत पाएसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रको जित भएको प्रतिक्रीया दिएका छन् । बैठकपछि उनले भने ‘ आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’ जम्मा २४९ जनाले …

यी हुन् देउवालाई मत दिने एमालेका २२ सांसद [नामसहित]

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । जम्मा २४९ जनाले मतदान गरेकोमा उनको पक्षमा १६५ मत परेको थियो। त्यस्तै विपक्षमा ८३ मत परेको थियो। उनलाई एमालेका २२ सांसदहरु पनि मत दिएका थिए। देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध …

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् ।  प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत । …

नेपाल पक्षका केही सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने क्रममा गरे फ्लोर क्रस

काठमाडौ। एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका छन । बैठक चलिरहँदा नेपाल पक्षका केही सांसदले देउवालाई विश्वासको मत नदिने भन्दै बाहिरिएपनि उनी पक्षका अरु सांसदले भने फ्लोर क्रस गरेका हुन् …

प्रमद्वारा प्रतिनिधिसभामा विश्वासको मत लिइँदै (प्रत्यक्ष प्रशारण)

प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रशारण:

ओली सरकारले पालले छोपेर राखेको रेलको घुम्टो हट्यो, ट्र्याकको गति परीक्षण सम्पन्न

धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिएको छ । रेल सञ्चालनको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ …

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने करिब निश्चित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने करिब निश्चित भएको छ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने करिब निश्चित भएको हो । जसपा अध्यक्ष …

प्रतिनिधि सभाको पहिलो बैठक सकियो, १५ मिनेट पछी दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने

काठमाडौं ।  पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयको पत्र, केही अध्यादेश पेश र पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको पहिलो बैठक सकिएको छ । बैठकमा सभामुख सापकोटाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री …

पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा सङ्क्रमण पुष्टि, २३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो …

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको …