पहिरो पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई गृहमन्त्री खाणको निर्देशन

काठमाडौं  ।माननीय गृहमन्त्री बालकृष्ण खाणले मनाङको चामेमा गएको पहिरोबाट पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपाने, रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार …

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न,दश बुँदे सहमति अनुमोदन

काठमाडौं।नेकपा एमालेको आज बसेको केन्द्रिय कमिटीको बैठकले हिजोको प्रतिनिधिसभामा पार्टीको नीति विपरित मतदान गर्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो कुरा बैठपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको हो । उहाँले पार्टीले बिबाद समाधान …

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई  प्रहरीले पक्राउ गरेको छ । सुनिलकुमारले ती बालिकालाई गत असार २८ गते दिउँसो आफ्नै नाबालक छोराहरूसँग खेल्न आएको मौकामा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको …

आज यी ठाउँहरुमा छ भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार देशमा मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली  रही रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश  र  सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश१, गण्डकी , लुम्बिनी  तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै सुदुर …

जसपा विवाद समाधान गर्न के गर्दैछ निर्वाचन आयोग ? कहिले हुन्छ छिनोफानो

निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो । …

एमालेको एकता सम्झेर देउवालाई भोट नदिने माधव पक्षका १० सांसद कोको हुन् ? [नामसहित]

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए एमालेमा थप विग्रह आउन सक्छ भन्ने जान्दाजान्दै पनि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले देउवालाई नै भोट दिए । पार्टी एकता हुन लागेका बेला देउवालाई विश्वासको मत दिन हुँदैन र संस्थागत निर्णय …

यी हुन् देउवाको पक्षमा मतदान गर्ने ओली समूहका ८ सांसद [नामसहित]

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् । देउवाले हिजो आइतबार सदनमा विश्वासको मत लिएका थिए । उनले १६५ भोट पाएर विश्वासको मत पाएका छन् । देउवाको पक्षमा मत …

एमाले उपाध्यक्ष भीम रावलले किन दिए सांसद पदबाट राजीनामा ? [पत्रसहित]

नेकपा एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको …

देउवालाई नरेन्द्र मोदीको बधाई- हेर्नुहोस् के भने ?

नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएर आगामी निर्वाचनसम्मका लागि प्रधानमन्त्री पद सुनिश्चित गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले ट्विटरमा ट्वीट गर्दै देउवालाई बधाई दिएका हुन् । त्यस्तै उनले आगामी दिनहरुमा संगै मिलेर …

एमाले सरकार ढलाउन सहयोग गरेका घनश्यामले भने- हामी सुरक्षित छैनौँ,धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि आफूहरुको संसद जोगाउने काम पुरा भएको बताएका छन् । सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् । ” संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने …