तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे।नेपाली कांग्रेस काभ्रेका युवा नेता तथा पूर्व सांसद तीर्थ लामाको अगुवाई र वडा अध्यक्ष प्रविण लामाको नेतृत्वमा गम्भीर अवस्थाका बिरामीलाई आर्थिक सहयोग गरेका छन्।नेता लामा लगाएत युवाहरुले काभ्रेका क्षेत्रिय प्रतिनिधि पुर्णबहादुर बिकको छोरा बर्ष १९ को उमेश बिकलाई आर्थिक सहयोग गरेका हुन।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पुर्ण बहादुर बिकका छोरा उमेश बिक हाल सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचाररत बिरामीलाई पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता तिर्थ लामाको हातबाट ९० हजार हस्तान्तरण गरेको थिए।

दोस्रो चरणमा नेपाली कांग्रेस युवा नेता तथा वडा अध्यक्ष प्रविण लामाको हातबाट १ लाख १७ हजार गरि जम्मा २ लाख ७ हजार रकम पार्टीका नेता कार्यकर्ता तथा विभिन्न सहयोगी मनहरुबाट संकलन गरि हस्तान्तरण गरिएको थिए।

यस विपतमा सहयोग गर्ने सहयोगी मनहरुप्रती परिवारजन बाट धन्यवाद समेत व्यक्त गरेको छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …