सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिका ५ जुवुलाई जग्गा प्राप्त भएको छ।सामुदायिक स्वास्थ्य ईकाई निर्माणको लागि उक्त जग्गा प्राप्त भएको वडाध्यक्ष प्रेम कुमार राईले जानकारी दिनु भयो।
१० रोपनी करिब ९७ लाख बराबरको जग्गा प्राप्त भएको हो।उक्त जग्गा सोही वडाका स्थानीय खड्गी मायाँ बस्नेत,कृष्ण बहादुर बस्नेत,तेज बहादुर बस्नेत,भुपध्वज बस्नेत र लाख बहादुर राईले निशुल्क प्रदान गर्नु भएको हो।जग्गा मालपोत कार्यलयमा पास गरी सोही वडाका वडाध्यक्ष प्रेम कुमार राई र स्वास्थ्य इकाई प्रमुख सुदिप भुजेललाई धनी पुर्जा प्रदान गरिएको छ।
लेकखर्कमा बन्ने १० सैयाको अस्पतालको पहिलो चरण पार गरिएको गाउँपालिका अध्यक्ष असिम राईले आगमन सग कुराकानी गर्दै भनु भएको छ।अध्यक्ष राईका अनुसार कोशी पारीका ४,५ र ९ का जनतालाई विशेष सहयोग पुग्ने राईको भनाई छ।राईले समृद्ध पालिका निर्माणमा जुटन सबै पालिका बासीलाई अपिल गर्नु भएको छ।अध्यक्ष राईले ठूलो सहयोग गर्नु भएकोमा सबै जग्गादाताहरुलाई धन्यवाद दिनु भएको छ।५ चै जना जग्गादाताहरुले आफुहरुले अत्यन्तै राम्रो काम गरेको बताएका छ्न।आफुहरुले सबैको स्वास्थ्यलाई ख्याल गरेर जग्गा दिएको बताएका हुन।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …