तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य उपचारका लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूद्वारा झन्डै रु ५१ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । 

थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका र उनको अवस्था गम्भिर भएकाले चिकित्सकहरूको सल्लाहमा थापालाई अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि अत्याधुनिक उपचारको लागि ठुलो धनराशी खर्च लाग्ने भएकाले  शुभचिन्तकहरूद्वारा सहयोगको अपिल गरेका हुन ।

गोफन्डमीमा खोलिएको खातामा २५२३५ अमेरिकी डलर र  नेपालको बैंक खातामा करिब रु २६,५०,००० गरी ५१ लाख बढी रुपैयाँ जम्मा भइसकेको परिवारले उल्लेख गरेको छ ।

परिवारले सहयोग गर्ने सम्पूर्ण  शुभेच्छुक तथा आफन्तजनप्रति कृतज्ञता  व्यक्त गर्दै सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि आभार ब्यक्त गरेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …