तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रहरीले झापाको बिर्तामोडबाट लागूऔषधसहित एग्रोभेट सञ्चालकलाई पक्राउ गरेको छ ।

बिर्तामोड बजारको त्रिवेणी टोलस्थित गोपाल एग्रोभेटमा खानतलासी गर्दा कोजोल बोलस लेखिएको औषधिको बट्टाको खोलभित्र १ पत्तामा ४ वटा ट्याब्लेट भएको ९ वटा पत्ताको बीचमा २२ ग्राम लागूऔषध फेला परेको हुँदा सञ्चालक गोपाल गौतमलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि शुक्रवारै झापा जिल्ला अदालतमा म्याद थप गरेर इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान तथा कानूनी कारबाही भइरहेको प्रहरीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …