जनसम्पर्क समिति इजराएलको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालि जनसम्पर्क समिति इजराएलले अनलाइन जुम भर्चुअल मार्फत साउन २८ गते बुधवार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख अतिथि रहेको कार्यक्रममा युवा नेता जनक …

रुसीले तयार पारेको कोरोना विरुद्ध औषधीको परीक्षण फिलिपिन्समा

कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ।  चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिएका छन्। परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। …

फ्रोजन चिकन विङ्समा भेटियो कोरोना संक्रमण

दक्षिणी चिनियाँ सहर शेनजेनमा केही फ्रोजन (जमेको) चिकेन विङ्समा कोरोना संक्रमण पाइएको छ। ब्राजिलबाट आयात गरिएका चिकेन विङ्सको नमूना परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। स्थानीय स्वास्थ्य अधिकारी आयातित खाने सामानको नियमित जाँच गरिरहेका थिए। सो …

रुसले निकालेको भाईरस बिरुद्धको खोपको कडा विरोध

रुसमा श्वासप्रश्वास रोगका अग्रणी चिकित्सक डा अलेक्जेन्डर चुकालिनले कोरोनाभाइरस खोप हतार गरेर ल्याइएको आरोप लगाउँदै राजीनामा दिएका छन् । खोपमा हतार गरेर स्वास्थ्य नैतिकताको चरम उल्लंघन गरिएको उनको आरोप छ ।  उनले रुसको स्वास्थ्य मन्त्रालयको एथिक्स काउन्सिलबाट राजीनामा दिएका हुन् …

आगामी राष्ट्रपतिको चुनाव ट्रम्पले जित्ने सम्भावना कम

अमेरिकाको प्रमुख तथ्यांक विश्लेषण वेबसाइट फाइभथर्टीएटले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पले जित्ने सम्भावना २९ प्रतिशत रहेको आकलन गरेको छ । सन् २०१६ को चुनावमा पनि उक्त वेबसाइटले ट्रम्पको आँकडा त्यति नै भएको बताएको थियो र पछि ट्रम्पले चुनाव …

चीनको तिब्बत, नेलम काउन्टीलद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ …

नेपालका बाढीपीडितका लागि १५ लाख यूरो सहयोग गर्ने ईयूको घोषणा

यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पुर्‍याउनका लागि सहयोग प्रदान गर्ने भएको छ। मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ। इयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने …

अमेरिकी संघीय सांसद सहित् ११ जना माथि चीनले गर्‍यो प्रतिबन्धको घोषणा

अगस्ट १० तारिखदेखि हङकङ सम्बन्धमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा चीनको परराष्ट्र मन्त्रालयले गरेको छ। हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारी लगायत ११ जनामाथि प्रतिबन्ध …

भारतका प्रख्यात कवि इन्दौरीको मृत्‍यु

भारतका प्रख्यात उर्दु कवि राहत इन्दौरीको ७० वर्षको उमेरमा निधन भएको छ।  कोरोना संक्रमित समेत रहेका उनको मध्य प्रदेशमा मंगलबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। इन्दौरका आरबिन्दो अस्पतालका डाक्टर विनोदी भण्डारीले  …

कोभिड-१९ विरुद्धको खोप रुसी राष्ट्रपतिको छोरीमा समेत प्रयोग ,सफल भएको दाबी

रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य …