नेपाल–भारत अनुगमन संयन्त्रको भर्चुअल बैठक सोमबार

नयाँदिल्ली द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा गर्न नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको आठौं बैठक सोमबार हुँदै छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकर बैरागी र भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्दै छन् । भर्चुअल बैठक विशेषगरी भारतको …

बिदेशमा नेपाली कामदार कोरोना परीक्षण र उपचारबाट वञ्चित

बिदेशमा नेपाली कामदार  ४ हजार ४ सय ३६ नेपाली कोरोना संक्रमित, १ सय ३४ जनाको मृत्यु, संक्रमित, परीक्षण हुन नसकेका, उपचार नपाएका कामदारलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष सिफारिस राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा रहेका कोरोना संक्रमित नेपाली कामदारले …

पर्यटन पूर्वाधारमा तीनै तहका सरकार एकसाथ

सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत पर्यटन पूर्वाधार निर्माणको बाटो खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तालुक मन्त्रालयका रूपमा राख्दै सरकारले गत हप्ता मात्रै पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना (सञ्चालन) कार्यविधि, २०७७ …

रुसले बनाएको कोरोनाविरुद्धको खोप प्रभावकारी र उपयोगी -राष्ट्रपति ट्रम्प

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन्।  “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी …

भारतमा कोरोना बिरुद्दको खोप परीक्षणको चरणमा छ – प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा …

विदेशमा अलपत्र नेपालीको उद्धारकालागि ४३ वटा उडान अनुमति (सुचीसहित)

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ । सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म …

इजरायलमा कोरोनाको रिपोर्ट सेकेन्डमै

इजरायलको सबभन्दा ठूलो मेडिकल सेन्टरले कुनै व्यक्ति कोरोनाभाइरसबाट संक्रमण भए नभएको एक सेकेन्डभित्र पत्ता लगाउने परीक्षण थालेको बिहीवार जनाएको छ । परीक्षणका क्रममा मानिसहरूलाई नूनपानी दिएर कुल्ला गर्न लगाइयो अनि एउटा भाँडोमा थुक्न लगाइयो । त्यसपछि त्यसलाई सानो स्पेक्ट्रल डिभाइसले …

४ वटा इरानी कार्गो ट्याँकर अमेरिकाले लियो नियन्त्रणमा

अमेरिकीले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर नियन्त्रणमा लिएको छ ।  अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् । गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले …

पाकिस्तानले भारतलाई दियो चेतावनी

भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन पाकिस्तानले भारतलाई जतिसुकै फाइटर प्लेन ल्याए पनि चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले भारतले जतिसुकै राफेल ल्याएपनि पाकिस्तानलाई डर नभएको वक्तव्य दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही साताअघि …

पत्रकारको प्रश्नले रन्थनिए राष्ट्रपति डोनल्ड ट्रम्प

एसभी डाटे नामक पत्रकारले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई लामो समयदेखि एउटा प्रश्न सोध्न खोजेका थिए, ‘राष्ट्रपतिज्यू, शासन चलाउनुभएको साढे तीन वर्षभन्दा बढी बितिसक्दा अमेरिकी जनतालाई झूटो बोलेकामा कुनै पश्चात्ताप छैन ?’ बिहीवार ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा डाटेको यो प्रश्न सुनेपछि …