भारतमा एकैदिन ६९ हजार ६५२ जना नयाँ सङ्क्रमित, ९७७ जनाको मृत्यु

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजार सम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी …

दक्षिण कोरियामा विदेशी नागरिकको कोरोना उपचार खर्च सरकारले नगर्ने

विदेशबाट दक्षिण कोरिया भित्रिएका कोरोना भाइरस संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लंघन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ। कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो।  स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोरोनासङ्क्रमित …

अमेरिकी राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको मिसेल ओबामाको दाबी

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् । अमेरिकामा नोभेम्बर ३ …

रुसले तयार पारेको कोरोना भ्याक्सिन नेपालले चाहेमा छिट्टै उपलब्ध

नेपालका लागि रुसका राजदूत एलेक्से नोविकोभले नेपालले चाहेमा आफ्नो मुलुकले तयार पारेको कोभिड–१९ को भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारमा मंगलबार भएको शिष्टाचार भेटमा राजदूत नोविकोभले भने, ‘रुसले तयार …

कोरोना भाइसरका कारण जापानको अर्थतन्त्र २८ प्रतिशतले गिरावट

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले सङ्कुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ । जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको …

वैदेशिक रोजगारीमा कुन देशमा कति नेपाली ?

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्। एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले रोजगारी गुमाएका छन्। साउन ३१ गतेसम्म …

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५१ हजार नजिक

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । हालसम्म करिब २६ लाख ५० हजार जनामा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये १९ लाखभन्दा बढी निको भइसकेका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको …

क्वारेन्टाइन तय नहुँदा उद्धार उडान स्थगित

सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्दै आएकोमा हाल आएर स्थगित गरेको छ। यसअघि जेठ यता करिब ५० हजार जनाको चार्टर विमानबाट उद्धार गरिएको थियो। यद्यपि विमान भाडा व्यक्ति आफैले तिर्नुपर्दथ्यो। कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन …

दक्षिण कोरियामा विदेशी नागरिकको कोरोना उपचार खर्च सरकारले नगर्ने

विदेशबाट दक्षिण कोरिया भित्रिएका कोरोना भाइरस संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लंघन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ। कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो।  स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोरोनासङ्क्रमित …

न्यु बुटवल–गोरखपुर प्रसारण लाइनमा दुवै देशको आधा–आधा स्वामित्व

भारतीय भूमिमा बन्ने सय किलोमिटर लामो प्रसारण लाइनमा नेपालले आधा स्वामित्व पाउने भएको छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि निर्माण गर्न लागिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा दुवै देशका सरकारी निकायको आधा–आधा स्वामित्व रहनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत …