भारतमा कोरोना संक्रमितको गति तिब्र एकैदिन ६९ हजार संक्रमित, ९१२ मृत्यु

भारतमा कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार बिहानसम्ममा ३० लाख ४४ हजार जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो एक दिनमा मात्र भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । …

विदेशमा अलपत्र नागरिकको उद्दारको नाममा लुट,यस्तो लिखित प्रतिबद्धता दिए मात्र टिकट पाउने

विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्‍वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । उनीहरुले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन । यस्तै नेपालमा आएपछि …

अमेरिकामा ११ लाखले भरे रोजगार बीमा (ईआई )आवेदन

संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ ।यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ ।  अमेरिकामा कोरोना भाइरसको …

श्रमिक पीडामाथि पीडा ,खाडीका श्रमिक शत्रु हुन ?

सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका …

साउदीले दियो ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति

साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८ जनाको नाम सार्वजनिक गरेकोमा हिजो थप १२० जनाको सार्वजनिक गरेको हो । साउदीका विभिन्न …

भदौ १६ गतेबाट नियमित उडान , रिपोर्ट नेगेटिभ मात्र आउन दिने निर्णय

सरकारले सहज पीसीआर परीक्षण हुने देशमा रहेका नेपालीहरूका लागि भन्दै भदौ १६ गतेबाट नियमित हवाई उडान गर्न दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, युरोप लगायतका देशहरूबाट नियमित उडानमार्फत …

दुबईमा छाडेका २३५ यात्रुलाई लिन निगमको विमान २३ अगष्टमा दुबई जाने

नेपाल वायुसवा निगमले गत सोमबार दुबईमा छाडेका २ सय ३५ यात्रुलाई एक सातापछि पुनः आइतबार ल्याउने भएको छ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको हो । संस्कृति, पर्यटन तथा …

मन्त्रिपरिषद्को ठोस निर्णय नहुँदा बिदेशमा अलपत्र नेपालीको बिजोग

सरकारले कहिले जहाज रित्तै फर्काउने निर्णय, कहिले उद्दार गर्ने ,कहिले बन्द गर्ने निर्णयले अलपत्र परेका नेपालीले हैरानी खेपेका छन: भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‌मा बिहीबार पेस गरेको प्रस्तावमा शुक्रबार उपप्रधानमन्त्रीसहित …

बिदेशबाट बिभिन्न संघ संस्थाले गरेको सहयोग रकम उपाध्यक्ष तामाङमार्फत पीडितलाई वितरण

देश विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यतिहरुबाट सन्कलनगरी पठाएको रकम गाँउपालिका उपाध्यक्ष सृजना तामाङ मार्फत नगद पाँच लाख ६२ हजार ५ सय रुपैयाँ पहिरो पीडितहरु लाई वितरण गरिएको छ। नेपाल तामाङ समाज कतार बाट रु १ लाख, द वर्गर …

चीनले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानूनको विरोधमा अमेरिकाद्वारा कडा कदम

चीनले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानूनको विरोधमा अमेरिकाले हङकङसँगको सुपुर्दगी सन्धिलाई स्थगित गरेको छ । बुधवार अमेरिकाले हङकङसँगका तीनवटा द्विपक्षीय सम्झौतालाई स्थगित गरेको हो र त्यसमा सुपुर्दगी सन्धि पनि पर्छ ।  चीनको राष्ट्रिय सुरक्षा कानूनले हङकङका मानिसको स्वतन्त्रता खोसेको अमेरिकाको …