वैदेशिक रोजगारीका अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनावमा

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन्।’‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब’ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभावबारे गरेको अध्ययन यस्तो देखाएको हो। तर, ४६ प्रतिशत श्रमिकलाई नेपाल प्रशासनिक प्रक्रिया र नीति …

कोरोना कहरका बिच विदेश पढ्न जान चाहने विद्यार्थीलाई बाटो खुल्ला

सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी …

बाढीपीडितलाई अमेरिकाबाट आर्थिक सहयोग

लगातारको अविरल वर्षासँगै बाजुराको बूढीगंगा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले  राहतस्वरूप आर्थिक सहयोग गरेका छन् । अमेरिकामा बसोबास गर्नेहरूले आर्थिक संकलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले …

पीसीआर परीक्षण नगरी आउनेहरु मात्रै होटल क्‍वारेन्टाइनमा

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट …

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना भाइरस बिरामीको उपचार गर्न अनुमति

अमेरिकामा कोरोना भाइरस (कोभड–१९) का बिरामीको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति दिइएको छ । सरकारी निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ बाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य बिरामीको उपचारमा प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो । एफडीएले कन्भालेसेन्ट …

पीसीआर परीक्षण नगरी आउनेहरु मात्रै होटल क्‍वारेन्टाइनमा

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट …

नागरिक उड्डयन मन्त्रालयले दियो ८ दिनका लागि १८ वटा उडान अनुमति

होटल क्‍वारेन्टाइनको अभाव देखाउँदै गएको मंगलबार स्थगन गरिएको पाँचौं चरणको ४० वटा मध्ये १८ वटा उद्धार उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको सूचना जारी गरेको छ …

भारतमा कोरोना संक्रमितको गति तिब्र एकैदिन ६९ हजार संक्रमित, ९१२ मृत्यु

भारतमा कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार बिहानसम्ममा ३० लाख ४४ हजार जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो एक दिनमा मात्र भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । …

विदेशमा अलपत्र नागरिकको उद्दारको नाममा लुट,यस्तो लिखित प्रतिबद्धता दिए मात्र टिकट पाउने

विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्‍वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । उनीहरुले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन । यस्तै नेपालमा आएपछि …

अमेरिकामा ११ लाखले भरे रोजगार बीमा (ईआई )आवेदन

संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ ।यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ ।  अमेरिकामा कोरोना भाइरसको …