साउदीमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत रकम उपलब्ध

वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीका परिवारलाई राहत उपलब्ध गराइएको छ। उनीहरु कार्यरत कम्पनीको तर्फबाट चार करोड ६४ लाख बराबरको राहत रकम उपलब्ध गराएको नेपाली दूतावास रियाद सायदी अरबले जनाएको छ। दुतावासका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा …

विदेशमा अलपत्र ८४८ जना स्वदेश फिर्ता , मलेसियाबाट १ वटा शव आयो

कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र नेपाली फर्कने क्रम जारी छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट चार्टर्ड विमानमार्फत साेमबार  ८ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। जसमा कतारबाट ३ सय, मलेसियाबाट १ सय ५६ र …

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो …

भारतसँग औषधि खरिद प्रक्रिया बन्द

नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण …

विदेशमा अलपत्र १५ सय नेपाली स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत एक हजार ५ सय १७ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सले साउदी अरेबियाको …

NCSC क्यालगेरीको नयाँ कार्यसमिति चयन

क्यानाडा -उत्तर अमेरिकाको भौगोलिक परिवेशमा नेपाली समुदायको विकास र स्तरोन्नतिका लागि क्रियाशील संस्था नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरी (NCSC ) नेतृत्वको पदहस्तान्तरण कार्यक्रम हालै सम्पन्न भएको छ।  क्यानाडाको अल्बर्टा प्रान्त अन्तर्गतको क्यालगेरी शहरमा क्रियाशील संस्था एन सी एस सी को …

बिदेशमा ज्यान गुमाएका २४६ जनाको शव नेपाल भित्रियो, कहाँ बाट कति ?

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ …

एयर इन्डियाको विमान दुर्घटनामा १६ जनाको मृत्‍यु

संयुक्त अरब इमिरेट्स दुबईबाट दक्षिण भारतीय राज्य केरलास्थित आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान केरलास्थित विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा चालकदलका सद्स्य सहित १९१ जना सवार रहेका थिए ति मध्धे १६ जनाको मृत्‍यु भएको छ ।घाइतेहरुको उपचारका …

एयर इन्डियाको १८४ यात्रु बोकेको विमान दुर्घटना (भिडियो सहित )

भारतको केरला राज्यको कोझिकोटमा एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा विमानको चक्का चिप्लिएपछि विमान ३० फीट गहीरो खाल्डोमा खसेको हो । भारतीय समाचार एजेन्सी एएनआईले विमान दुर्घटना भएको तर त्यसमा आगो नलागेको जनाएको छ …

भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजार बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको बीबीसीले उल्लेख गरेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको …