तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

भारतका प्रख्यात उर्दु कवि राहत इन्दौरीको ७० वर्षको उमेरमा निधन भएको छ। 

कोरोना संक्रमित समेत रहेका उनको मध्य प्रदेशमा मंगलबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।

इन्दौरका आरबिन्दो अस्पतालका डाक्टर विनोदी भण्डारीले  इन्दाेरीलाई मंगलबार दुई पटक हृदयाघात भएको बताएकाे समाचार एएनआईले उल्लेख गरेकाे छ। उनी निमोनियाबाट पनि पीडित थिए।

इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो। उनी लामो समयदेखि मुशायरा तथा कवि सम्मेलनमा आफ्नो कविता, शायरी सुनाउथे। उनका शायरी खुबै चर्चित छन्। इन्दौरीले बलिउडका विभिन्न फिल्मका लागि पनि केही गीत लेखेका थिए। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …