नेपाल-चीनबीचको मित्रता कसैले हल्लाउन सक्दैन -राजदूत यान्छी

चिनियाँ राजदूत होउ यान्छीले संकटका बेला चीनले नेपाललाई गरेको सहयोगको स्मरण गरेकी छन्। बिहीबार ट्वीट गर्दै यान्छीले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोनाको महामारीसँग लड्न चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी हुन्। उनले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् …

लेबनान विस्फोट अपडेट :१३५ को मृत्यु, ५ हजार बढी घाइते

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी …

लेबनान विस्फोट: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा ,अनुसन्धान सुरु

लेबनान बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ। मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। राष्ट्रपति …

लेबनानमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

लेबनानको बेरुतमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ …

आदिबासी महासंघ कुबेतले २६ औ विश्व आदिबासी दिवस अगष्ट ७ मा मनाउदै

नेपाल आदिबासी महासंघ कुबेतले पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस नाराका साथ स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने उदेश्य  राखी  २६औँ विश्व आदिवासी दिबस अगष्ट ७ शुक्रबार स्थानिय समय अनुसार दिनको ठीक १ …

जम्मू-कश्मीर समावेश गरी पाकिस्तानद्वारा नयाँ नक्सा जारी,भारतलाई झड्का

पाकिस्तानी मन्त्रिपरिषद्ले पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति दिएको छ। उक्त नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पनि पाकिस्तानमा देखाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार उक्त जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को उक्त निर्णयमा पाकिस्तानका कयौं विपक्षी दल र  …

बिदेशमा अलपत्र ११ सय १५ नेपाली स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका एक हजार एक सय १५ नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। नेपाल एयरलाइन्सले जापानबाट २ …

अफ्रिकामा कोरोनाबाट ३४ वर्षीय एक नेपाली युवकको मृत्यु

दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए । उनी …

भारतीय प्रधानमन्त्री मोदी अयोध्यामा आउने भएपछि सीमा क्षेत्रमा उच्च सुरक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त …

रुसले एक हप्ताभित्र कोरोनाको खोप बजारमा ल्याउने

विश्वमा कोरोनाभाइरसको खोप तयार पार्न प्रतिस्पर्धा चलिरहेको छ । तर रुसले सबैलाई पछि पारिदिएको छ । रुसले अबको एक हप्ताभित्र कोरोनाको पहिलो खोप बजारमा ल्याउने स्वीकृति लिइसकेको बताएको छ । मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको …