बलात्कार कसुरमा सात वर्ष कैद सजाय

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।  बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद …

नक्कली टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर पदबाट निलम्बित

पोर्चुगल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले संस्थाका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई निलम्बन गरेको छ । संघले एक बिगप्ति जारी गरी कुँवरले संचालन गर्दै आएको लक्ष्मी ट्राभल्सबाट टिकट लिई नेपाल उडानको तयारी गरी लिस्बोन एयरपोर्ट पुगेका एक दर्जन …

कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच गोली हानाहान

धनगढी । कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका–३ को मोरिया घाटस्थित मोहना नदी किनारमा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको हो ।  तीन ग्राम खैरो हेरोइनको तस्करी हुँदै गरेको …

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गर्ने पक्राउ

काठमाडौ । बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।  ठगी गर्नेमा …

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो …

हराइरहेका ७ किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । धर्मपुरको दलित …

बालयौन दुराचारको आरोपमा अमेरिकन नागरिक कास्कीबाट पक्राउ

काठमाडौँ। बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । निकै अघिदेखि खोजीको …

सात केजी गाँजासहित एक युवक पक्राउ

उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर …

बाग्लुङ्ग घटनामा संलग्न व्यक्तिलाई कानूनी कारवाही गर्न कांग्रेस संसदीय दलद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बाग्लुङ्ग सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दलद्वारा घोर भत्र्सना गरेका छन । खाणले सोमबार एक बिगप्ति जारी गरी आइतबार फागुपूर्णिमाका दिन बाग्लुङ्ग र …

निर्मला हत्या प्रकरण: संलग्नहरुको पहिचान गरी अनुसन्धान अन्तिमतिर

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको घटनामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो । सुदूरपश्चिम …