तीन राउण्ड गोलीसहित एकजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ ।  कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा …

भागरथी हत्या प्रकरण: प्रहरीको अनुसन्धान फितलो थिएन भन्ने पुष्टि

बैतडी। बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्ट र भागरथीको भजाईनल स्वाबको ‘डीएनए’ मिलेको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको भागरथीको भजाईनल स्वाबको डीएनए र दिनेशको डीएनए मिलेको रिपोर्ट आईपुगेको जिल्ला प्रहरी …

गाउँपालिका अध्यक्ष राईले माफी नमागे आन्दोलन गर्ने कांग्रेस खोटाङको चेतावनी

खोटाङ । खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंखर बहादुर राईले आफ्नो ओहोदा , मर्यादा र कर्तव्यबाट च्युत हुदै पालिकाको केन्द्र चिसापानी बजारको सार्वजनिक स्थल बी.पी. चोकमा देखाएको बहुलठ्ठीपन , सत्ता , उन्मत्तता र अकर्मण्यतापुर्ण चरीत्रले ओली प्रवृत्तीरुपी भाइरस गाउँ गाउँ …

कैलालीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते

कैलाली  । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।  प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभएको छ ।  …

भारतमा गोली हानी हत्या गरिएकी नेपाली चेली मिनाको हत्यारा पक्राउ

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या गरेर फरार भएका अपराधीहरुलाई दिल्ली पुलिसले पक्राउ गरेको छ । नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल …

नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि …

औषधि विभाग फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको …

तस्कर विरुद्ध कडाबन्दै एसपी अधिकारी, धमाधम अबैध मालसामान पक्राउ

नवलपरासी । नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी तस्कर विरुद्ध खरो उत्रिएका छ्न। तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगतै एसपी अधिकारीले सिमा निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि …

नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने मेसिनसहित एक पक्राउ

सिन्धुपाल्चोक। इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।  नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा मेलम्ची नगरपालिका–१२ स्थित बि …

सचिव भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख रुपिया घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान …