श्रोत नखुलेको अवैध ४२ लाखसहित दुई जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ । अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको …

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार …

नवलपरासी सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागू औषध सहित एक नेपाली पक्राउ

नवलपरासी ।पश्चिमको सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू औषध सहित एक जना नेपालीलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका वडा नं २ सयपत्रीमा सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा …

नवलपरासी सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागू औषध बरामद

नवलपरासी । नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिअोपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू अौषध बरामद गरेको हो । प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित पश्चिम गण्डक …

एक्स्काभेटर चालकले जिउँदै पुरेर मारिएकी महिलाका आफन्तले शव बुझेनन्

काठमाडौँ। धादिङ एक्स्काभेटर चालकले जिउँदै पुरेर मृत्यु भएकी त्रिपुरासुन्दरी–१ की सरस्वती कुमालका आफन्तले ठेकेदार पक्राउ र क्षतिपूर्ति नदिएसम्म पोस्टमार्टम नगर्ने बताएका छन् । मृतकका परिवारजनले दोषीलाई कर्तव्य ज्यान मुद्दा र उचित क्षतिपूर्तिको माग राख्दै शव बुझ्न मानेका छैनन् । शव …

सल्यान अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ

सल्यान । कालिमाटी गाउँपालिका वडा नम्बर २ भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २ स्थानीय ४५ वर्षीय कुल बहादुर सारु र सोही स्थान का २५ वर्षीय कमल घर्तीलाई २ थान …

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ। एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर …

अवैध सालको काठसहित दुई जना पक्राउ

कञ्चनपुर । अवैध काठसहित दुई जना पक्राउ परेका छ्न ।  चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका भीमदत्त नगरपालिका–७ हल्दुखालका २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा …

खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन …

सेनिटाइजरको सेवनगर्दा २ जनाको गयो ज्यान

विराटनगर । विराटनगरमा सेनिटाइजर सेवनका कारण दुईजनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा  मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी रहेकी छिन। विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको …