हराउँदै परम्परागत भकारि

कञ्चनपुर-खेतवाट भित्रयाएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएका कञ्चनपुरका थारु समुदायका डेंहरी (माटोका भकारी) हराउँदै जान थालेका छन्। एक पटक बनाए पछि वर्षौंसम्म प्रयोगमा ल्याउन सकिने भकारी थारु समुदायको पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि हराउँदै जान थालेका …

रसुवामा सुनको गहना नलगाउन आग्रह

रसुवा – सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ। कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० …

पर्वतमा साहसिक खेल जिपलाईनको निर्माण कार्य सुरु हुदैँ

पर्वत। अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले …

चितुवालाई बस्ती पस्नबाट जोगाउनका लागि वनमै पोखरि

तनहुँ – तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न ठाउँका सामुदायिक वन क्षेत्रमा १५ र अन्यले १५ गरी कुल तीस वटा पोखरी निर्माण गर्ने भएको हो । मानव–वन्यजन्तुबीचको …

सुदुरपश्चिममा छाउपडी प्रथा: छाउगोठ भत्काईएपछी चौरमा बस्न बाध्य

बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् ।  धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र …

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौ । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ९२ हजार …

७० हजार चालक अनुमतिपत्र वितरण बाकी रहेको यातायात व्यवस्था कार्यालयको तथ्यांक

काठमाडौ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले …

माईनस सात डिग्री सेल्सियसमा ड्युटी गर्दैछन, बिओपीका सुरक्षाकर्मि

सिमकोट – चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ। हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ । केही …

सडक मर्मतका लागि सडक बिभागले सरकारसङ्ग माग्यो एक सय पचास करोड

काठमाण्डाै – सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरिएको …

वन्यजन्तुको चोरी शिकारी रोक्न विशेष गस्ती

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ ।  हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो । समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु …