लोकसेवा आयोगद्धारा अधिकृतको लागि दरखास्त आह्वान

काठमाण्डाै – लोक सेवा आयोगले आज अधिकृत तहको बिज्ञापन खुलाएको छ। आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा त्यो सरहको पदका लागि खुला तथा समावेशीतर्फ ३६० जनाको दरखास्त आह्वान गरेको हो । अधिकृत सरहको परीक्षाका लागि आउँदो पुस १४ …

सरकारी छात्रवृत्तिमा पढेका चिकित्सहरुलाई सरकारको यस्तो निर्देशन

काठमाडौ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो …

आगमन खबर समाचार प्रभाब: बुद्ध जन्म भूमिबारे फैलाइएका भ्रमप्रति सरकार गम्भीर

काठमाडौँ। संयुक्त राज्य अमेरिका न्यू योर्क राज्यको शिक्षा विभाग अन्तर्गत कक्षा- ६ र ९ को सामाजिक शिक्षा कला तथा प्रविधि विषय त्यस्तै कक्षा- ११ र कक्षा- १२ को विश्वव्यापी इतिहास विषयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको भनि शैक्षिक पाठ्यक्रममा गलत …

कोरोना बिरूद्ध युद्धको अन्त्य: अर्को हप्तादेखी खोप न्यू योर्क शहरमा

अमेरिका । कोरोना भाईरस बिरुद्धको खोपको पहिलो खोप  अर्को हप्ता न्यू योर्क शहरमा आईपुग्ने मेयर डी ब्लासियोले बताएका छन । ब्लासियोले मंगलवार पत्रकार सम्मेलन गरी अर्को हप्ता कोरोना भाईरस बिरुद्धको खोप न्यू योर्क शहरमा आउने र न्यू  योर्क शहर र …

विकासमा गण्डकी प्रदेशले फड्को मार्दैछ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायतको विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको बताएका छन् । गृहजिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिका–११ चिती तिलाहरमा आज ज्येष्ठ नागरिक सङ्घ चितीको पाँचौँ वार्षिकोत्सव एवं दिवा सेवा केन्द्र कार्यालय भवनको …

सगरमाथाको नयाँ उचाई घोषणा, ८६ सेन्टिमिटरले बढेको दाबी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । नापी बिभागमा आयोजना गरिएको कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालिले सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर पुगेको घोषणा …

चन्द्रागिरिमा सुरु भयो ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई अगामी दिनमा कसरी …

बिरामीले भरिएको कारागार

चितवन। कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय …

मजदुर आन्दोलित हुँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध

काठमाण्डाै – सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु-५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर …

डोटिमा विपन्न परिवारलाई सोलार बत्ती वितरण

डोटि। डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक …