मुलुकभर सुरक्षा सतर्कता अपनाउन नेपाल प्रहरिको निर्देशन

काठमाडौ । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर …

शिक्षा आयोगको प्रतिवेदन छाप्ने एनसीई नेपालद्वारा त्रुटि स्वीकार

काठमाडौँ- विनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ । …

१७ करोडको लगानिमा काठमाडौको मुख्य शहरमा दुई हजार आधुनिक बत्ती जडान हुने

काठमाडौ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान गरिने भएको छ। आधुनिक बत्ती जडान सम्बन्धमा सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । उक्त आयोजनाको लागि भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङ्ग र …

पत्रकारहरुको लागि मासिक ४ हजार पेन्सन

वाग्मती – नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ। सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने …

यस्तो रहनेछ आजको मौसम

काठमाडौ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार अहिले नेपालमा दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।  अहिले  प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली …

मन्त्रीपरिषद्को बैठकले सरुवा–बढुवाका लागी गरेको निर्णयहरु:

काठमाडौँ। मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका महासेनानी पुरुषोत्तम ढकाल, प्राविधिक महासेनानी ईश्वरकुमार श्रेष्ठ, प्राविधिक महासेनानी अच्युतप्रसाद अधिकारीको पदावधि थप गर्ने, नेपाली सेनाका प्रमुख सेनानी सगुन शमशेर जबरा र सेनानी जयानन्द जोशीलाई अवकाशपूर्व विशेष बढुवा गर्ने, नेपाली सेनाका महासेनानी सोवितबहादुर अधिकारीलाई सहायक …

कोरोना बिरुद्ध युद्दको अन्त्य गर्दै क्यानाडा: २ लाख ४९ हजार डोज वितरण हुँदै

क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले कोरोना भाईरस बिरुद्धको खोप डिसेम्बरको अन्त्य सम्म आईपुग्ने बताएका छन । सीमित उत्पादन क्षमताको कारणले गर्दा पहिलो चरणमा २ लाख ४९ हजार डोज वितरण गरिने बताउदै पहिलो खुराक क्यानाडाको सबैभन्दा जोखिममा रहेका समुदायहरू स्वास्थ्य …

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गरिदैँ

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत  कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सवः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन …

डोल्पामा दुर्लभ वन्यजन्तु जोगाउन पशु बिमा सुरु

डोल्पा । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा पाइने हिँउ …

कस्तो रहला आगामी तीन दिनको मौसम?

काठमाडौ । जल तथा मौसम बिज्ञान विभागका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका …