आगामी तीन दिनको मौसम पुर्वानुमान

काठमाडौ । जल तथा मौसम बिज्ञान बिभागका अनुसारहाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । मंसिर २९ गते (सोमबार) दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही …

बेचिन लागेकी युवतिको उद्धार

नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक …

भिरकोट नगरपालिकाका नगर-प्रमुख छायाराम खनाल कोरोना संक्रमणमुक्त

स्याङ्जा। भिरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनाल कोरोना संक्रमणमुक्त हुनुभएको छ । कार्यालयको काम विशेषले काठमाण्डौ पुग्नु भएका नगर प्रमुख खनालले आफुमा कोरोना पोजेटिभ देखा परेपछि कोरोना रोग सम्बन्धी सबै मापदण्ड पालना गरी आफ्नै घर काठमाण्डौ स्थित सानेपामा होम आइसोलेसनमा बस्नुभएको …

काठमाडौ-दिल्ली उडान पौष २ गतेबाट हुदैँ, कसरी गरिदैँछ तैयारी?

काठमाडौँ-कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्ने छन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल …

कहिले खुल्छ सवारी चालक अनुमतिपत्र ?

काठमाडौँ-नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था …

उखु किसानहरु आन्दोलनको लागि माईतिघर

काठमाण्डाै -उखु बेचेको पैसा भुक्तानी नपाएर आजित भएपछी सर्लाहिका किसानहरु यतिबेला काठमाडौको माईतिघरमा आन्दोलन गर्न सुरु गरेका छन। किसानहरुको यो आन्दोलन नयाँ भने होईन। गतवर्ष पनि किसानहरुले भुक्तानी नपाएकै कारण माईतिघरमा आएर आन्दोलन गरेका थिए। उखु किसानको भुक्तानी समयमा नै …

सुन्तलाको बोट मर्दै गएपछी तनहुँका कृषक चिन्तित

तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास …

जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्न मनोहरा करिडोर पुनःनिर्माण शुरू

भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले …

सशस्त्र प्रहरिमा ६ डिआईजिको दरवन्दी रिक्त, कोको छन प्रतिस्पर्धामा?

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना (डीआईजी) ले आइतबारदेखि अवकाश पाएका छन् । छ जना डिआईजी हरुले अवकाश पाएसङ्गै डिआईजिको लागि दरबन्दी खालि रहेको छ। कोको हुन अवकाश पाउनेहरु? ३० बर्से सेवाहदका कारण अवकाश पाउने डीआईजीहरू नगेन्द्र थापा, …

यस्तो रहनेछ आगामी ३ दिनको मौसम अवस्था

काठमाडौ । जल तथा मौसम बिज्ञान बिभागका अनुसारहाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।अहिले प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिकबदली रहेको छ । आज दिउँसो  प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा   आंशिक बदली रहने छ। …