तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

स्याङ्जा। भिरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनाल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

कार्यालयको काम विशेषले काठमाण्डौ पुग्नु भएका नगर प्रमुख खनालले आफुमा कोरोना पोजेटिभ देखा परेपछि कोरोना रोग सम्बन्धी सबै मापदण्ड पालना गरी आफ्नै घर काठमाण्डौ स्थित सानेपामा होम आइसोलेसनमा बस्नुभएको थियो।

आफुलाई कोरोना पोजिटिभ देखिएपछी उहाँ सशस्त्र प्रहरी हस्पिटलका डाक्टरहरुको निगरानिमा बस्नुभएको थियो। करिब १५ दिनको आईसोलेसनको बसाईपश्चात उहाँले कोरोना नेगेटिभ आएको आगमनखबरलाई बताउनुभएको छ।

त्यस्तै उहाँले अब छिट्टै नै आफ्नो गृहजिल्ला फर्किने बताउनुभएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …