अध्यादेश: निर्णय सर्वसम्मतिमा हुन नसकेमा बहुमतका आधारमा हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपतिले जारी गर्नुभएको अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले दिनुभयो । नेपालको …

सुन्दरिजलमा निर्माण हुदैँछ थप पानी प्रशोधन केन्द्र

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने …

चिनी मिल भन्छ: राजधानिमा आन्दोलन गर्नेहरु वास्तविक किसान होईनन, विचौलिया हुन

काठमाडौं । उखु किसानहरुले आफ्नो उखुको मूल्य भुक्तानी नपाएको कारणले राजधानीमा आन्दोलन चर्काईरहेका छन। तर उता चिनी मिलले भने आन्दोलन गर्नेहरु किसान नभएर बिचौलिया रहेको ठहर गरेको छ। भुक्तानिको बारेमा अन्नपुर्ण चिनी मिलले आज एक विज्ञप्ती नै जारी गरेर, विचौलियाले …

चिसो बढेसङ्गै ,तराईको जनजिवन प्रभावित

महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका …

जो पालमुनी बसेर सेवामा खटिईरहेका छन

बाग्लुङ – विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बाग्लुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा …

राप्तीमा दस ओटा गोहि छोडियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको ‘गोही प्रजनन केन्द्र’ मा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको …

वाग्मतीमा विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

हेटौंडा । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री …

शान्ती सुरक्षासम्बन्धी कानुनबारे के भन्छन गृहमन्त्री ?

चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी …

माछा मार्ने विषयमा झडप हुँदा महिलाको मृत्यु

राजविराज । सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा …

काठमाडौ महानगरपालिकाले २६ औँ महानगर दिवश मनाउदैँ

काठमाण्डौ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाण्डौ महानगरपालिकाले आज २६ औं महानगर दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । २०५२ साल मंसिर २९ गतेका दिन काठमाडौलाई महानगर घोषणा गरिएसङ्गै प्रत्येक वर्ष मंसिर २९ मा विभिन्न कार्यक्रमहरु गरि मनाउँदै आईएको छ। …