कस्तो रहला आजको मौसम? ( मौसम बिभागको चेतावनीसमेत )

काठमाडौ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रहेको छ । मंसिर ११ …

पूर्व युवराज पारस अस्वस्थ

पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा.श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु …

राजा आउ देश बचाउ भन्दै पोखरामा राजावादिहरुको प्रदर्शन

काठमाडौं । बुधवार पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउदै पोखराका सम्पुर्ण राजावादिहरुले प्रदर्शन गरेका हुन् । पोखरामा गाडी र मोटरसाइकलसहितको उपस्थितिमा राजावादिहरुले नेपालमा राजतन्त्रको पुनःस्थापना माग राख्दै र्यालिमा उत्रेका थिए। यतिबेला देशको अन्य …

घट्यो आयात, बढ्यो निर्यात

काठमाडौैं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो …

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्नको लागि बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गएकाे कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह …

खुल्यो पोखराको अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय

कास्की । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण …

तस्करहरु नै संरक्षण अभियानमा

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैँडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैँडा संरक्षणको चुनौति बढिरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैँडा संरक्षणमा …

कार्तिक नृत्यमा १८ बर्षमुनिका र ६० वर्षमाथिका लाई संलग्न नगराईने

काठमाडौँ – आउँदो शुक्रबार र शनिबार मञ्चन हुने कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस …

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनो कोरोना भाइरसबाट संक्रमित

मेक्सिको सिटी। बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो । ‘प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्’ प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको …

मापदण्डविना नै चल्छन क्रसर उद्योग

कास्की: कास्किमा संचालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरुपमा गरेको अनुगमनमा कुनै पनि उद्योगबाट पूर्णरुपमा मापदण्ड पालना नभएको देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले …