तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

ओखलढुंगाको पुर्व सभापति केसी महाधिवेशन प्रतिनिधिमा विजयी उहाँको यो लोकप्रिय मत हो।
नेपाली कांग्रेस ओखलढुंगाका पुर्व सभापति गोमा केसी महाधिवेशन प्रतिनिधिमा विजयी हुनु भएको छ।

खुल्ला महिला तर्फ केसीले सबैभन्दा बढी ७७८ मत पाएको कांग्रेस ओखलढुंगाले जनाएको छ।

केसीले आगमन खबरसँग कुराकानी गर्दै भन्नुभयो”क्षेत्रीय प्रतिनिधिहरुले अमुल्य मत प्रदान गर्नुभयो उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ।”सुदृढ कांग्रेस निर्माणमा आफू सधै प्रतिबद्व भएर लागिरहने दृढता व्यक्त गर्नुभयो।

तेजेन्द्र खनालले बालकृष्ण दाहाललाई पछि पार्दै सभापति बन्नुभएको छ।संघिय महाधिवेशनमा पुर्व सांसद रामहरि खतिवडा नि विजयी हुनुभएको छ।उहाँको लगनशीलतालाई सधै साथ दिई रहने क्षेत्रीय प्रतिनिधिहरुले अठोट व्यक्त गरेका छ्न।नेतामा हुनुपर्ने सर्वगुण केसीमा रहेकाले ओखलढुंगा कांग्रेस अभिभावकको रूपमा लिने गरेको गाउँगाउँका कार्यकर्ताहरुले अनुमान गरेका छ्न।जिल्लास्तरीय नेताहरूले केसीको अनुभव आफुहरुले नि सिकेको भन्दै यत्रतत्र सर्वत्र प्रशंसा गरिरहेका छ्न।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …