तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

८ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले र राष्ट्रपतिले सेटिंग र झालझेल  गरेको आरोप लगाएकी छिन् ।

हिजो प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले तिमी भनेर सम्बोधन गरेपछि आपत्ति जनाएका थिए । उनले   उनले गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने भन्दै प्रश्न उठाएकी छिन् ।

उनले लेखेकी छिन् –राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ कठैबरा!
गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने ?
पदिय मर्यादालाई बिर्सेर राजनितिक दलको अमुक ब्यक्ति जस्तो भएर गरिएको कार्यले गणतन्त्रको अपमान भएको छ। आफ्नो सम्मान खोज्नेले कर्तव्य र दायित्व निर्बाह गर्न जान्नु पर्दछ । रास्ट्रपतिज्यु! ‘फलेको वृक्षको हाँँगो नझुकेको कहाँ छ र ?’ भन्ने कुरा थाहा छैन र ? सेटिङ र जालझेल गर्ने अनि सम्मान खोज्ने ? आफ्नो इशारामा लुरुलुरु हिड्ने रास्ट्रपतिलाई कसैले तिमी भन्दा प्रधानमन्त्रीको मन किन नकुडियोस? आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा ?

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …