• आईतबार, असार-१९,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

८ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले र राष्ट्रपतिले सेटिंग र झालझेल  गरेको आरोप लगाएकी छिन् ।

हिजो प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले तिमी भनेर सम्बोधन गरेपछि आपत्ति जनाएका थिए । उनले   उनले गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने भन्दै प्रश्न उठाएकी छिन् ।

उनले लेखेकी छिन् –राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ कठैबरा!
गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने ?
पदिय मर्यादालाई बिर्सेर राजनितिक दलको अमुक ब्यक्ति जस्तो भएर गरिएको कार्यले गणतन्त्रको अपमान भएको छ। आफ्नो सम्मान खोज्नेले कर्तव्य र दायित्व निर्बाह गर्न जान्नु पर्दछ । रास्ट्रपतिज्यु! ‘फलेको वृक्षको हाँँगो नझुकेको कहाँ छ र ?’ भन्ने कुरा थाहा छैन र ? सेटिङ र जालझेल गर्ने अनि सम्मान खोज्ने ? आफ्नो इशारामा लुरुलुरु हिड्ने रास्ट्रपतिलाई कसैले तिमी भन्दा प्रधानमन्त्रीको मन किन नकुडियोस? आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा ?

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

स्वधाम गमन !

स्वधाम गमन !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …