तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय ठूलोकान्छा तामाङ्ग बर्सौ देखि दाहिने खुट्टाको पुरानो घाउको कारण थलिएर घरमै बस्न बाध्य थिए।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनको उपचार काठमाडौंको कान्तिपुर अस्पतालमा हुँदै थियो। १३ दिनसम्म उपचारका क्रममा शल्यक्रियामार्फत उनको दााहिने खुट्टाको तीन वटा औंला काट्नु परेको छ ।

आर्थिक अभावको सामना गरेका तामाङलाई एक नेताले सहयोग गरेका छन। काभ्रे क्षेत्र १ बाट निर्वाचित पुर्व माननीय सांसद
तथा संविधानसभा सदस्यले उनलाई आर्थिक सहयोग गरेका हुन।

वर्षौदेखि थला परेका ठूलोकान्छा तामाङ्गले उपचारपछि हिँडेर घर फर्कन पाउँदा निकै खुशी महसुस गरेका बताएका छन् ।

काभ्रे क्षेत्र नम्बर १”क”बाट निर्वाचित पुर्व मानवीय संसद संविधानसभा सदस्य युवा नेताले उनको उपचारको सम्पूर्ण खर्च तथा व्यवस्थापन गर्न पाउँदा मलाई निकै सन्तुष्टि अनुभूति भएको छ भनी आफ्नो सामाजिक सन्जाल मार्फत ब्यक्त गरेका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …