• शनिवार, मङ्सिर-१८,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय ठूलोकान्छा तामाङ्ग बर्सौ देखि दाहिने खुट्टाको पुरानो घाउको कारण थलिएर घरमै बस्न बाध्य थिए।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनको उपचार काठमाडौंको कान्तिपुर अस्पतालमा हुँदै थियो। १३ दिनसम्म उपचारका क्रममा शल्यक्रियामार्फत उनको दााहिने खुट्टाको तीन वटा औंला काट्नु परेको छ ।

आर्थिक अभावको सामना गरेका तामाङलाई एक नेताले सहयोग गरेका छन। काभ्रे क्षेत्र १ बाट निर्वाचित पुर्व माननीय सांसद
तथा संविधानसभा सदस्यले उनलाई आर्थिक सहयोग गरेका हुन।

वर्षौदेखि थला परेका ठूलोकान्छा तामाङ्गले उपचारपछि हिँडेर घर फर्कन पाउँदा निकै खुशी महसुस गरेका बताएका छन् ।

काभ्रे क्षेत्र नम्बर १”क”बाट निर्वाचित पुर्व मानवीय संसद संविधानसभा सदस्य युवा नेताले उनको उपचारको सम्पूर्ण खर्च तथा व्यवस्थापन गर्न पाउँदा मलाई निकै सन्तुष्टि अनुभूति भएको छ भनी आफ्नो सामाजिक सन्जाल मार्फत ब्यक्त गरेका छन्।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी
पत्रपत्रिका

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि …

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम …

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

चितवन। आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको …