तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । यतिबेला कोरोना भाईरसले विश्वलाई नै एउटा चुनौती दिएको छ हालसम्म विश्वमा ८,५५,१९,६२२ जना व्यक्तिहरु कोरोना भाईरस बाट संक्रमित भईसकेका छन, भने १८,५०,९१६ जनाले यस रोगबाट ज्यान गुमईसकेका छन् त्यस्तै यो समाचार लेख्दासम्म ६,०४,८५,००२ जनाले कोरोना भाईरसलाई जित्न सफल भईसकेका छन् ।

कोरोना भाईरस संक्रमण उच्च भएका देशहरु यसप्रकार रहेका छन् ।

  • अमेरिका

अमेरिकामा हालसम्म दुई करोड एघार लाख तेह्र हजार पाच सय अठ्ठाईस जनामा कोरोना संक्रमण भईसकेको छ । त्यस्तै हालसम्म ३,६०,०७८ जनाको ज्यान गईसकेको छ।

  • भारत

कोरोना संक्रमण उच्च भएको दोस्रो राष्ट्र भारत हो।  भारतमा हालसम्म १,०३,४१,२९१ जनामा कोरोना संक्रमण भईसकेको छ त्यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या १,९६,०१८ पुगिसकेको छ ।

  • ब्राजिल

ब्राजिलमा कोरोना संक्रमितको संख्या ७७,३३,७४६ पुगेको छ, भने हाल सम्म ज्यान गुमाउनेको संख्या १,९६,०१८ पुगेको छ ।

  • रुस

रुसमा हालसम्म ३२,३६,७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने हालसम्म ज्यान गुमाउनेको संख्या ५८,५०६ पुगेको छ ।

  • फ्रान्स

फ्रान्समा हालसम्म २६,५५,५२८ जनामा कोरोना संक्रमण भईसकेको छ, भने हालसम्म ज्यान गुमाउनेको संख्या ६५,०३७ रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …