तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । अमेरिकामा कोरोना संक्रमण हुने संख्यामा  नयाँ रेकर्ड बनेको छ। एकैदिन थप एक लाख २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

थप एक सय सत्ताईस हजारमा कोरोना संक्रमण भएसङ्गै अमेरिकामा संक्रमण हुनेको संख्या एक करोड नाघेको वर्ल्डमिटरले जनाएको छ। 

अमेरिकामा संक्रमित हुने तथा ज्यान गुमाउनेको संख्या अहिले अन्य देशमा भन्दा उच्च नै रहेको छ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ४ करोड ९६ लाखभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ भने ३ करोड ५२ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …