अमेरिकामा चलिरहेको राष्ट्रपतिय चुनावको विषय यतिबेला विश्वराजनितिमा नै एउटा चासोको रुपमा रहेको छ। डेमोक्रेटिक पार्टिका उम्मेद्वार जो बाईडन र ट्रम्पमा एउटा ठूलो प्रतिस्पर्धा चलिरहेको छ।
राष्ट्रपतिय चुनावका उम्मेद्वार डोनाल्ड ट्रम्प भने हारिहाले भने पनि हार स्विकार्ने पक्षमा नभएको बताउँछन। यदि हारे भने उनले पटकपटक अदालत जाने चेतावनिसमेत दिईराखेका छन।
ट्रम्पले जो बाईडनले राष्ट्रपतिको पद दाबी गर्न नमिल्ने बताउँछन।
” जो बाईडनले राष्ट्रपतिको पद दाबी गर्न मिल्दैन, दावी म पनि गर्न सक्छु कानुनी प्रक्रियाहरु अब सुरु हुदैँछन।” उनले भने।
हेर्नुहोस डोनाल्ड ट्रम्पको ट्विट
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …