तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा तय भएको राष्ट्रपतीय चुनाव स्थगित गर्न माग गरेका छन्। धेरै पोस्टल भोटिङका कारण चुनावमा धाँधलीको खतरा रहेको भन्दै ट्रम्पले यसबाट गलत नतिजा आउने खतरा रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

कोरोना महामारीका कारण अमेरिकाका कयौं राज्यले पोस्टल भोटिङ अझ सहज बनाउनुपर्ने चाहना राखेका छन्। कोरोनाका कारण अमेरिकामा डेढ लाखको ज्यान गइसकेको छ।

ट्रम्पले सुझाव दिँदै ‘अमेरिकी मतदाता सही र सुरक्षित रहेर भोट हाल्ने वातावरण नहुन्जेलसम्म चुनावलाई टारियोस्’ भनेका हुन्। ट्रम्प मेलबाट गरिने भोटिङको पहिलेदेखि नै विरोध गर्दै आएका छन्। यसबाट चलखेलको खतरा हुने उनको दाबी छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …