तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

मंगलग्रहमा आठवटा सफल अवतरण गराइसकेको अमेरिकी अन्तरिक्ष नियोग नासाले त्यहाँ अब हेलिकप्टर उडाउने प्रयास गर्ने भएको छ ।

लगभग दुई किलोको उक्त हेलिकप्टरको नाम इन्जेन्युइटी हो र यो पर्सिभियरेन्स नामक रोभरको तल्लो भागमा रहनेछ । मंगलमा पुगेको केही महिनापछि हेलिकप्टर एक्लै उड्ने प्रयास गर्नेछ ।

मंगल पुगेपछि इन्जेन्युइटीले शिशु पक्षीले झैं उड्न सिक्नेछ र शुरूमा १० फीट माथि अनि ६ फीट अघिल्तिर उड्नेछ । प्रत्येकपटकको प्रयासमा यो अझै माथि र अझै टाढा जानेछ ।

‘राइट दाजुभाइले पहिलोपटक विमान उडाए जस्तै क्षण हो यो,’ प्रोजेक्ट म्यानेजर मिमि आङले भनिन् । उनले पर्सिभियरेन्स रोभरमा एक महिनामा सम्भव भएसम्म बढी हेलिकप्टरहरू राख्नेछिन् ।

त्यसपछि रोभरले भौगर्भिक काम गर्न थाल्नेछ । भविष्यमा अर्को पुस्ताको हेलिकप्टरहरूले मंगलग्रहको भूमिमा अन्तरिक्षयात्री र रोबोटका लागि नयाँ ठाउँहरू पत्ता लगाउनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …