तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा  नेता धनराज गुरुगंले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली बिरुद्व बिष वमन गर्ने क्रममा ‘ हनी ट्रयाप ‘ जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य नभएको बताएका छन् । 

काँग्रेससंग प्रधानमन्त्री ओलीसंग अन्तरबिरोध भएपनि आफ्नो देशको प्रधानमन्त्रीको भारतीय मिडियाले गरेको बिरोध सह्य नभएको उनको तर्क छ । 

प्रम आलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्रमओलीसँग मेरा सयौं बिमतीहरु भएपनि देशकै बैईज्जत हुनेगरी गरेका भारतीय मिडियाका प्रधानमन्त्री ओली बिरुद्धका टिप्पणी , समाचारहरु सह्य नहुने नेता गुरुगंको टिप्पणी छ । 

धनराज गुरुङ कै शब्दमा :-  प्रम आलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्रमओलीसँग मेरा सयौं बिमतीहरु छन् । तर भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली बिरुद्व बिष वमन गर्ने क्रममा ‘ हनी ट्रयाप ‘ जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …