काठमाडौँ। युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनुभएको छ । आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना …
कर्णाली । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो । खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता …
काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा सुशोभित गर्ने बताउनुभएको छ । राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण …
खोटाङ । हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खोटेहाङ गाउँपालिका वडा नं. ९, लिच्कीराम्चे साविक वडा नम्बर ५, स्थित कोट पोखरीमा कार्तिक ७, गतेबाट सुरुभएको पुरुष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता …
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा …
खोटाङ । खोटेहाङ गाउपालिका वडा नं. ९, लिच्की राम्चेले वडा स्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खोटेहाङ गाउपालिका वडा नं. ९, लिच्की राम्चेद्वारा कार्तिक ७ गते बिहान १०:०० …
राजविराज। सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिनुभयो । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित …
काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन । …
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ । उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका …
काठमाडौँ। दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहेको छ । यद्यपि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन । तर माल्दिभ्समा भइरहेको १३ औँ साफ च्याम्पियन्सीपमा भने नेपाली फुटबल टिमले …