नेपालको एसियन कप–२०२२ खेल्ने सपना अधुरै

काठमाडौं । हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ ।  उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।  एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको …

ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।  ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट …

नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडौं।आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट …

नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल …

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमनलाई १९७ रनको चुनौती

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि १९७ रनको लक्ष्य दिएको छ ।  युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले ओमनलाई जितको लागि १९७ रनको सामान्य लक्ष्य दिएको हो …

आईसीसी विश्वकप लिग २: अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालको ऐतिहासिक जित

काठमाडौँ ।नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि विश्वकप लिग २ क्रिकेटमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो  । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले …

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल ४ : १५ मा शुरु

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ ।  नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग …

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै …

एक्लैले छ विकेट उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पार्दै सन्दीप

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत …

क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनलाई

क्यानाडा । क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको छ । डाफे क्लवले क्यालगरिमा आयोजना गरेको क्यानडामा रहनुहुने नेपाली समुदायका सवै उमेर समुहको सहभागीता हुने गरि गत आईतवार सम्पन्न क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको …