प्रधानमन्त्री कप : एपीएफद्धारा गण्डकी ६ विकेटले पराजित

८ माघ,काठमाडौँ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एपीएफद्धारा  ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको  लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गरेको थियो …

आइपिएलका लागि दिल्लीद्वारा सन्दीपलाई फुकुवा गर्ने निर्णय

काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले …

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

काठमाडौँ । प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन्। भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन बनेको हो। सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई …

पोखरमा फल्गुन १ गतेदेखी अन्तर्राष्ट्रिय म्याराथुन खेलकुद हुदैँ

भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ …

बङ्गलादेशमा सम्पन् म्याराथनमा नेपालकी चेली पुष्पाले हात पारीन स्वर्ण पदक

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो …

पल्सर स्पोर्ट्स अवार्ड: यी हुन छनोटमा परेका खेलाडीहरु

सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका …

गोर्खज ताईक्वान्डो अष्ट्रेलियालाई ७ मेडल

आइओएफटिसीले हरेक दुई बर्षमा आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय आइओएफटिसी पुम्से च्याम्पियनशिपमा गोर्खाज ताईक्वान्डोे अष्ट्रेलियाका ७ जना खेलाडीले मेडल प्राप्त गरेका छन् । विगतका बर्षहरुमा भौतिक उपस्थितीमै आयोजना गरिने उक्त प्रतियोगिता यस बर्ष अनलाइनबाटै आयोजना गरिएको थियो । कोभिड १९ संक्रमनको …

तरुण दल खोटाङको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

खोटाङ। तरुण दल खोटाङको आयोजनामा खोटेहाङ् गाउँ पालिका १ लिकुवा पोखरीमा पौष १६ गतेबाट शुरु भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।   नेपाल तरुणदल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको आयोजनमा वडा स्तरीय पुरुष तथा …

तरुणदल खोटाङको आयोजनामा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

खोटाङ  । नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको आयोजनमा खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरीमा पुस १६ गतेदेखि वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै एकल नृत्य महिला तथा शुभकामना आदन प्रदान कार्यक्रम सुरु भएको छ। …

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना …