चारदेशीय टी–ट्वान्टी क्रिकेट : नेपाल युएईसँग पराजित

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ ।  ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो । एक सय ९३ रनको विशाल लक्ष्य …

एसिसी यू–१९ एसिया कप क्रिकेट : कुवेतद्वारा नेपाल एक विकेटले पराजित

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले उक्त लक्ष्य सात बल बाँकी छँदै नौ विकेट गुमाएर पूरा ग¥यो । कुवेतको …

गण्डकी प्रदेश छनोट क्रिकेटमा स्याङ्जा विजयी

कास्की। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेश छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा स्याङ्जाले तनहुँमाथि तीन रनको रोमाञ्चक जित निकालेको हो । खेलमा टस जितेर पहिला …

बङ्गलादेशमा जारी भलिबल च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले …

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

काठमाडौं । उन्नाइस वर्षमुनि (यू–१९)को  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग  सामना गर्ने भएको छ ।   बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ …

लुम्बिनी प्रदेशले जित्यो राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

काठमाडौैैैैैैैैैैैैैैैै। लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै …

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौँ। सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा …

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

  काठमाडौँ। कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो । यसअघि लुम्बिनी …

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने …

कुवेतविरुद्धको खेलमा नेपालको विजयी

काठमाडौँ। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात …