काठमाडौं । पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित …
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको हो । टस जितेर …
बैतडी। बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने …
काठमाण्डाै। आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएकाे खेलमा नेपालले ओमानलाई नाै विकेटले हराएकाे छ । ओमानले दिएकाे ८८ रनकाे सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि कुशल भुर्तेलले …
काठमाण्डाै। नेपाल विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै आईसीसी टि–२० विश्व वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । …
काठमाण्डाै। नेपाल यूएईसंग ६८ रनले पराजीत भएसंगै नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना सकिएको छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै …
काठमाण्डाै। आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ७६ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय …
काठमाण्डाै – नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे । नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले …
काठमाण्डाै। आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । यस्तै कमल ऐरी र …
काठमाडौँ। पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । दूतावासका प्रथम सचिव सकिल …