नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं  । नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ …

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक …

मेसीले बार्सिलोना छाड्ने पक्का

काठमाडौँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो । क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका …

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि शुरु

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ …

क्रिकेटको निर्णय आफैं गर्छु : पारस

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको निर्णय आफैं गर्न कुनै गाह्रो नभएको जनाएका छन् । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी एवं कप्तान पारसले अघिल्लो दिन सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय क्रिकेट टुंग्याएका थिए । नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ५ बाट …

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक …

यसकारण छिटै सन्यास लिए पारस खड्काले

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)को …

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले …

अस्ट्रेलियाविरुद्ध बंगलादेशको पहिलो ऐतिहासिक जित

जर्ज टाउन । बंगलादेशले ट्वान्टी–ट्वान्टीमा मंगलबार अस्ट्रेलियालाई २३ रनले हराएको छ । अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो ट्वान्टी–ट्वान्टी जित हो । पहिले ब्याटिङ गरेको बंगलादेशले सात विकेटमा १ सय ३१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलिया १ सय ८ रन मात्र …

टोकियो ओलम्पिक : स्पेन र ब्राजिल फाइनलमा भिड्ने

टोकियो। रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ । साइतामा रंगशालमा …