नेप्से तीन वर्षयताकै उच्च

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ हजार ६ सय ५० नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा साढे १२ अंकले बढेपछि आइतबार नेप्से १ हजार ६ सय ४८.५८ विन्दुमा उक्लेको हो । यो तीन वर्षयताकै उच्च हो । …

स्थानीय तहमा बनेन योजना बैङ्क,कतै योजनाको खातैखात कतै अभाव

काठमाडौँ, कात्तिक २४ गते । स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका छैनन् । बजेट ल्याउन अगावै प्राथमिकताका आधारमा योजना छनोट गर्न योजना बैङ्क भए त्यसले …

पार्टीबाटै सरकारलाई असहयोग भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बत(ाउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने …

बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै विश्वभर बाइडेनमाथि एक खालको आशा देखिएको छ …

पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली र नेपालको सम्बन्ध चिसिँदै …

प्रहरी भर्ना प्रक्रियाले संघ–प्रदेश विवाद

काठमाडौं।लोक सेवा आयोगको स्वीकृतिमा प्रहरी प्रधान कार्यालयले प्रहरी जवान भर्ना आवेदन खुलाएसँगै संघ र प्रदेश सरकारहरूबीच विवाद देखिएको छ । प्रहरी समायोजनलाई थाती राखेर सरकारले ५ हजार २ सयभन्दा बढी प्रहरी जवानको भर्ना खुलाएपछि प्रदेश सरकारहरू संघसँग असन्तुष्ट बनेका हुन् …

कोभिड अस्पतालले भर्ना लिनै छाडे, ट्रेसिङ र परीक्षण पनि ठप्प !’भगवान् भरोसा’ मा सर्वसाधारण

काठमाडौं। कोभिड–१९ को लक्षण देखिए पनि जटिलबाहेकका अन्य बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन् । संघीय सरकारले सीमित वर्गबाहेक निःशुल्क उपचार बन्द गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको थियो । प्रदेशका कोभिड अस्पतालमा निःशुल्क उपचार …

हामी चुप कहिलेसम्म ?

काठमाडौं। आँखामा कालो पट्टी, मुखमा कालो मास्क अनि शरीरभरि कालै कपडा । २५ जना लहरै बसेका छन् । अधिकांश महिला, दुई–तीन जना पुरुष । छेवैमा उभिएर दुई जनाले धिमे बाजा बजाइरहेका छन् । र, सबैले एकसाथ गाइरहेका छन्– ‘बलात्कारी होस् …

सार्वजनिक निकायमा उपलब्ध इन्टरनेट व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने

काठमाडौं।देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर प्राधिकरणले ती निकायहरुलाई दुई वर्षसम्म निःशुल्क उपलब्ध गराएको …

छात्रालाई बलात्कार गरी गर्भवती बनाउने शिक्षक धरौटीमा छुटे

काठमाडौं। छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारिखमा छोडेको छ । केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी शिक्षकबाटै बलात्कृत भएर गर्भवतीसमेत भएकी थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफिनाथ भट्टले बलात्कार गरेको पीडित किशोरीले बताएकी …