कांग्रेस युवा नेता पौडेलद्वारा संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’सञ्चालनमा

काठमाडौं ।कांग्रेस युवा नेता प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएका छन् । गत मंगलबारदेखि सार्वजनिक गरिएको यो प्लेटफर्मले प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ । प्लाज्मा चाहिएका व्यक्तिलाई सहज ढंगले जुनसुकै रक्त समूहको …

२ वर्षीय बालकले मसिनो स्वरमा ‘पापा..पापा’ भन्दै……

काठमाडौं।कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ। केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा खनेको खाल्डोमा शव राखिएको थियो। २ वर्षीय बालकले मसिनो स्वरमा ‘पापा..पापा’ भन्दै …

सर्वोच्च अदालतको आधिकारिक पत्र खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं।सर्वोच्च अदालतले ‘कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने’ भन्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय अन्योलमा परेको छ । सर्वोच्चको बिहीबारको फैसलापछि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्नेछ । सर्वोच्चको निःशुल्क परीक्षण …

धान किसानको, मूल्य बिचौलियाको

काठमाडौं। बिचौलियाका कारण पूर्वका किसानले सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कहिल्यै पाएका छैनन् । उनीहरू सधैं बिचौलीयाले तोकेको मूल्यमा धान बेच्न बाध्य छन् । गतवर्ष संघीय सरकारले कात्तिकमा मोटा धान प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल …

महानगर र उपमहानगरमा सहसचिवको दरबन्दी

काठमाडौं।अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् । असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय …

कोरोनाको निःशुल्क परीक्षण र उपचार निरन्तर

काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले फैसला पुनरवलोकनको अनुमति …

आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी ,तिहार र छठमै चिनी अभाव

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन …

कोरोना परीक्षण र निःशुल्क उपचार गर्न सरकार बाध्यकारी, सर्वोच्चद्वारा फैसला पुनरावलोकन अस्वीकार

काठमाडौं । कोरोनाको आशंकामा गरिएको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्दै दायर भएको पुनरावलोकन निवेदन सर्वोच्चले खारेज गरिदिएको छ । सवोच्च्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले सरकारले दायर गरेको पुनरावलोकन निवेदन खारेज गरेको …

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

काठमाडौँ । अहिलेसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएको जनाएको छ ।  हाल कायम गरिएको …

भोका नागरिकभन्दा सहरी सुन्दरताको चिन्ता !

बुधबार बिहान साढे १० बजे वीर अस्पतालतिरको खुलामञ्चको गेट छेवैमा भेटिए, रेशम बुढाथोकी । ह्वीलचियरमा रहेका उनले तौलियाले खुट्टा छोपेका थिए । ह्वीलचियरमै ब्याग उनिएको थियो । टाउकोमा टोपी अनि मुखमा मास्क थियो । ९ बजे खुलामञ्च आइपुग्नुपर्ने तर जाडो …