अमेरिकी राष्ट्रपतीय निर्वाचन : गाउँमा ट्रम्प, शहरमा बाइडेन अगाडि

अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको छ । सर्वेक्षणहरूको अनुमानविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ । नतिजाका लागि भने अझै केही दिन पर्खनुपर्ने देखिएको छ । विगतभन्दा पृथक् मानिएको ‘अर्ली …

दक्ष शिक्षक पाउन कठिन

काठमाडौँ। यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक …

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण: चिसिएको सम्बन्ध सुधारको अपेक्षा

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध …

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति …

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो । सार्वजनिक खरिद ऐनको दफा ६९ तथा सार्वजनिक …

नेपालको थपिएको क्षेत्रफल नखुलाई कूल क्षेत्रफल प्रस्ताव, अब कति पुग्छ ?

काठमाडौं। नापी विभागले नेपालको कूल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा …

‘एकताको डोरी चुँडिनु हुन्न’ -उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ। उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले कार्यकर्ता, जनताको भावना र राष्ट्रको आवश्यकताले गरिएको ऐतिहासिक पार्टी एकताको डोरी चुँडिन दिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हेर्ने गरी नयाँ जिम्मेवारीमा रहनुभएका उपप्रधानमन्त्री पोखरेलले ऐतिहासिक पार्टी एकतालाई …

कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

काठमाडौँ । नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिनुभएको छ ।  कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो, “यो रोग आफूलाई …

सक्रिय कोरोना संक्रमित घटे, मृतकको संख्या एक हजार नाघ्यो

काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । कुल १ …

‘कूटनीतिक तहमा वार्ताको ढोका खोल्न सक्ने’

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ । यसअघि …